चलचित्र विकास बोर्ड अध्यक्षका लागि आवेदन खुला
setopati.com · Thu Sep 17 05:59:00 GMT 2026

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्ष नियुक्तिका लागि बिहीबार सार्वजनिक सूचना जारी गर्दै आवेदन मागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)