मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जग्गाधनी पुर्जाको माग गर्दै राजविराज नगरपालिकामा तालाबन्दी

gorkhapatraonline.com · Mon Jun 01 11:23:46 GMT 2026

जग्गाधनी पुर्जाको माग गर्दै ९ दिनदेखी राजविराज नगरपालिका कार्यालभित्र रिले अनशनमा बस्दै आएका नगरवासीले सोमबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

जग्गाधनी पुर्जा पाउनुपर्ने माग सहित नगरपालिका क्षेत्रमा प्रदर्शन गर्दै नगरपालिका कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)