हिमालयन बैंक र युनियन पे बीचको सहकार्यमा आरएमबी सेवा सुरू
setopati.com · Mon Jun 01 11:25:50 GMT 2026
हिमालयन बैंक लिमिटेडले युनियनपे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ।
बैंकले चीनको प्रसिद्ध कार्ड ब्राण्ड युनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरूका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको शुरुवात गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ