बागलुङको जैमिनी नगरपालिका बालमैत्री नगर घोषणा
khabarhub.com · Mon Jun 01 11:24:41 GMT 2026

बलेवा – बागलुङको जैमिनी नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि नगरपालिकालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक समारोहकाबीच बालमैत्री नगर घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
सुरेन्द्र पाण्डे