रास्वपा सांसदलाई भीमार्जुनको सुझाव : गलतलाई गलत भन्न नसके मौन बस्नू
baahrakhari.com · Mon Jun 01 11:25:42 GMT 2026

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई मौन बस्न सुझाएका छन् ।
सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई गलत भन्ने साहस नभए मौन बस्न उनले सुझाएका हुन् । प्रधानमन्त्रीको अभिव्यक्ति सतप्रतिशत गलत रहेको र त्यसको असर देखिन थालेको आचार्यको भनाइ छ । “रास्वपाका नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्,” आचार्यले भनेका छन्, ''एकदिनमै यसको असर हाम्रो अखण्डतामा कति परिसक्यो, मनन गर्नुस् ।''
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)