१ र २ रूपैयाँ सिक्का स्टिलको बन्ने, डिजाइन र स्वरूप पनि नयाँ
setopati.com · Thu Jul 16 16:38:27 GMT 2026

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १ र २ रूपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।
नयाँ सिक्काको आकार, तौल, प्रयोग हुने धातु तथा डिजाइनमा परिवर्तन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)