आगलागीबाट ७७ लाख बढीको क्षति
setopati.com · Wed Mar 19 18:03:00 GMT 2025

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा भएको आगलागीबाट ७७ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ।
यही चैत ३ गते राति स्थानीय बाल्सीखोला सामुदायिक वनबाट सुरू भएको डढेलो गाउँ पस्दा १० वटा घर, बालकन्या आधारभूत विद्यालय र दुइटा खानेपानी आयोजनामा क्षति पुर्याएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)