कैलालीमा बम विस्फोट, १ जना सेनाको मृत्यु
bishowkhabar.com · Thu Jun 25 06:55:01 GMT 2026

काठमाडौं– कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको छ ।
विस्फोटमा सहसेनानी हिमराज जोशी घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ