चीनले नयाँ पुस्ताको ‘सुपरसोनिक’ यात्रुवाहक विमानको अनुसन्धान गर्दै, हजार किलोमिटर आधा घण्टामै पार हुने
clickmandu.com · Thu Sep 17 06:06:11 GMT 2026

एजेन्सी । चीनले नयाँ पुस्ताको सुपरसोनिक (ध्वनिभन्दा तीव्र गतिको) यात्रुवाहक विमानको अनुसन्धानलाई तीव्रता दिइरहेको छ । त्यसमा स्वदेशमै विकसित ‘लो–बूम’ (न्यून ध्वनि निकाल्ने) प्रदर्शक विमान ‘टीएमएस–१०’ ले यसै वर्षको अन्त्यसम्ममा सुपरसोनिक उडानको प्रयास गर्ने अपेक्षा गरिएको सरकारी प्रसारक सीसीटीभी न्युजले बुधबार जनाएको छ ।
सीसीटीभी न्युजका अनुसार, १ हजार किलोमिटरभन्दा लामो हालको हवाई मार्गमा लाग्ने करिब दुई घण्टाको समयको तुलनामा बेइजिङ र शाङ्हाई बीचको यात्रा समय घटेर मात्र ३० मिनेटमा सीमित हुन सक्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)