तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारतमाथि श्रीलङ्काको जित
Ujyaaloonline.com · Sat Jul 24 00:11:52 GMT 2021
काठमाण्डौ - घरेलु टिम श्रीलङ्काले अन्तिम तथा तेस्रो एक दिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ।
कोलम्बोमा गएराति भएको खेलमा श्रीलङ्काले भारतलाई डीएल पद्धतिको आधारमा ३ विकेटले हराएको हो । तेस्रो खेलमा पराजित भए पनि भारतले ती खेलको सिरिज २–१ ले जितेको छ । यसअघिको दुई खेलमा भारत विजयी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)