जाजरकोट भूकम्पका लाभग्राहीलाई अनुदान दिन सुरू
setopati.com · Wed Mar 19 18:07:00 GMT 2025

जाजरकोट भूकम्पबाट क्षति भएका घरको विस्तृत क्षति आकलन सकिएका वडाबाट लाभग्राहीलाई स्थायी आवास पुनः निर्माण अनुदान दिन सुरू गरिएको छ।
क्षति आकलन सकिएका लाभग्राहीलाई पहिलो किस्ता वितरण शुभारम्भ गरिएको गृह मन्त्रालयले जनाएको छ। विस्तृत क्षति आकलनको कार्यसम्पन्न भएको रूकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका–२ बाट अनुदान वितरण सुरू गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)