बाजुरामा एक युवक मृतक फेला
gorkhapatraonline.com · Thu Jun 25 07:00:07 GMT 2026

बाजुरामा एक युवक मृत फेला परेका छन् । मृतक हुनेमा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ सागर शाही रहेका छन् ।
शाहीको शव स्वामीकार्तिक खापर गाउँपालिका–३ रिगौटा नजिकै खोल्सामा रहेको खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)