अभ्यासका क्रममा बम बिस्फोट हुँदा सेनाका हुद्दाको मृत्यु, अर्का घाइतेलाई लगियो काठमाडौं
setopati.com · Thu Jun 25 07:02:19 GMT 2026

नेपाली सेनाले अभ्यासका क्रममा ग्रिनेट बम बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
यो घटना कैलालीको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)