सिटिजन्स बैंकद्वारा बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव
ratopati.com · Thu Sep 17 06:11:02 GMT 2026

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी २०औँ वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लागू हुने जानकारी बैंकले दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)