लहडका भरमा संविधान संशोधन हुँदैन : प्रदीप ज्ञवाली
ratopati.com · Thu Sep 17 06:12:09 GMT 2026

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा नेता ज्ञवालीले सत्तारुढ दल रास्वपाले संख्याका दम्भमा संविधानमा छेडखानी गर्न खोजेपनि अदालतको आदेशले त्यसलाई रोकिदिएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)