टन्सिलको समस्या: प्रमुख लक्षण र बच्ने प्रभावकारी घरेलु उपायहरू
barnanmedia.com · Thu Jun 25 06:57:33 GMT 2026

टन्सिलको समस्या प्राय औधि चिसो वा गर्मी चिज खानाले हुन्छ । त्यसैले टन्सिलबाट बच्न तथा भएको छ भने चिसो कुरा खान बन्द गरौं । यस्ता फल र आहारबाट बच्नुस जुन पेटभित्र गएपछि चिसो हुन्छ । यसका अलावा अत्यधिक तेल, मसला र खुर्सानीवाला खानाबाट पनि टाढै रहनुपर्छ ।
टन्सिलको लक्षणः
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)