इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु
kendrabindu.com · Thu Sep 17 06:10:33 GMT 2026

काठमाडौं । इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा देउमाई नगरपालिका–१, चमैताका ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)