ग्रिनेड विस्फोटमा सेनाका हुद्दाको मुत्यु, सहसेनानीलाई हेलिकोप्टरबाट काठमाडौं पठाइयो
shilapatra.com · Thu Jun 25 06:59:00 GMT 2026

कैलालीको ग्रिनेड विस्फोट हुँदा घाइते भएका सेनाको हुद्दाको मुत्यु भएको छ ।
बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट सञ्चालन गरिएको फायरिङ अभ्यासका क्रममा ग्रिनेड पड्किँदा हुद्दा हिमालविक्रम विष्ट गम्भीर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ