संसदीय विशेष समिति गठनबारे संसदमा रहेका दलहरुसँग छलफल हुदै
nepallive.com · Thu Sep 17 06:13:54 GMT 2026

काठमाडौं– रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्नेबारे दलहरूबिच छलफल सुरु भएको छ ।
सिंहदरबारस्थित शिक्षा समितिको हलमा प्रारम्भिक छलफलमा नेताहरू जुटेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)