सरकारको आम्दानीभन्दा खर्च ९ अर्बले बढी
clickmandu.com · Thu Sep 17 06:10:14 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब बजेट खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ बराबर छ । जुन वार्षिक लक्ष्यको नौ दशमलव ४१ प्रतिशत हुन आउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)