नेशनल लाइफ इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडबीच जीवन बीमा सम्झौता
lokaantar.com

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमासम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेल र नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)