मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

इजी नागरिकताले फिजी ?

abhiyandaily.com

नागरिकता विक्रीको पसल खुल्नेभो भनेर कोही पुर्पुरोमा हात लगाइरहेका छन् त कोही धारे हात । तर कोही भने जुँगामा ताउ लगाउँदै छन् । हावामा कावा खाइरहेको कौवा झैं म चाहिँ रनभुल्लमा छु । सामाजिक सञ्जाल हेर्दा देश रणभूमि नै बन्ला जस्तो छ । कागले कान लग्यो भनेपछि कागको पछि दौडने जमात भएको देशमा कुहिराको काग बन्नु के अचम्म भो र ? सुझो न बुझोसँग आआफ्नो तर्क तान्यो अनि आफै समस्याको गहिरो खाल्डो खन्यो । अनि त नेपालमा सधैं रमिता ।

ए बाबा फिजी र सिक्किम हुन्छ भनेको सुनेरै एउटा पुस्ता बितिसक्यो, अर्को कति पुस्ता बित्ने हो खै ?

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)