आइसिसीले गर्यो क्रिकेटका यी नियममा परिवर्तन, क्रिकेट क्यानडा निलम्बनमा
setopati.com · Mon Jun 01 11:29:00 GMT 2026
भारतको अहमदाबादमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को बोर्ड बैठकले क्रिकेटको सुशासन, महिला क्रिकेटको विकास र खेलमा नवीनता ल्याउने सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
मुख्य रूपमा खेलका नियमहरूमा परिवर्तन गर्ने निर्णय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)