मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको वाग्मती प्रदेशसभामा चर्काे विरोध

baahrakhari.com · Mon Jun 01 11:37:24 GMT 2026

हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर वाग्मती प्रदेशसभामा तीव्र विरोध भएको छ ।

प्रदेशसभा सदस्यहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितविपरीत, आपत्तिजनक र नेपाली जनताको भावनामाथिको प्रहार भनेका छन् । उक्त अभिव्यक्तिविरुद्ध खेद प्रस्ताव पारित गर्न, सार्वजनिक रूपमा माफी माग्न र नैतिक जिम्मेवारी लिएर राजीनामा दिनसमेत सांसदहरूको माग छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय