लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत
nepalnews.com · Thu Sep 17 06:09:14 GMT 2026

काठमाडौं। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ ।
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले बंगलादेशबाट आएको १८५ जनाको कर्पोर्ट टोलीलाई बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपीसहित स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)