ब्रिक्स शिखर सम्मेलनका लागि सीको दिल्ली भ्रमणलाई पश्चिमा जगतले कसरी गर्यो ?
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

नयाँ दिल्ली। चिनियाँ राष्ट्रपति सी जिनपिङ सात वर्षमा पहिलो पटक यसै सप्ताहन्तमा नयाँ दिल्ली आएका छन्। सी वार्तामा सहभागी हुने वा नहुने भन्ने विगतको अन्योलले स्थानीय सञ्चारमाध्यममा ठूलो हलचल मच्चाएको थियो। तर, अब ध्यान भारतले आयोजना गरिरहेको यस 'ब्रिक्स' शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थिति र इरानलगायतका देशहरूसँग 'साइडलाइन'मा हुने धेरै द्विपक्षीय भेटघाटहरूतर्फ पनि खिचेको छ।
राष्ट्रिय राजधानीमा सी, पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकसाथ देखिएका तस्बिरहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'ट्यारिफ प्रेसर' (भन्सार महसुलको दबाब) र अमेरिकी नीतिका बारेमा बढ्दो अनिश्चितताबीच, भारत पश्चिमा देशहरूबाट टाढिँदै गएको छ भन्ने किसिमका टिप्पणीहरूलाई बढवा दिन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)