संसदीय विशेष समिति गठन गर्ने विषय छलफल हुँदै
annapurnapost.com · Thu Sep 17 06:11:38 GMT 2026

काठमाडौं : विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठनबारे आज छलफल हुने भएको छ। रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार अहिले शिक्षा समितिको हल मा सर्वदलीय बैठकको निर्णय अनुसार सदीय विशेष समिति गठनबारे छलफल हुन लागेको हो ।
उनका अनुसार रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्ने विषयमा प्रारम्भिक छलफल गर्न संसदमा रहेका दलहरूबाट संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक संलग्न रहनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)