विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश
nepalviews.com · Thu Jun 25 07:07:29 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश दिएको छ । पौडेलकी श्रीमती दोमाया पौडेलेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि प्रहरीले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । पौडेलकी श्रीमती दोमायको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलेको इजलासले पक्राउको आदेश दिने विभागसँग पक्राउको कारण माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
बेचन झा
काठमाडौँ