झापा इनर्जी प्लान्टमा आगलागी, ६ करोड बराबरको क्षति
lokaantar.com

झापाको शिवसताक्षी नगरपालिका–४ फुलचोकस्थित ‘झापा इनर्जी प्लान्ट’मा आगलागी हुँदा करिब छ करोड बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज दिउँसो २ः१० बजेको समयमा प्लान्टमा सल्किएको आगोका कारण त्यहाँ रहेका विभिन्न मेसिनरी सामानहरू जलेर नष्ट भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)