मनास्लु आरोहणमा गएका विदेशी आरोहीको मृत्यु
kendrabindu.com · Thu Sep 17 06:21:47 GMT 2026

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१, सामागाउँमा मनास्लु हिमाल आरोहणका लागि पुगेका एक विदेशी आरोहीको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सिंगापुरका ५० वर्षीय लाउ वी सेङ रहेका छन्। उनको बिहीबार मनास्लु हिमालको क्याम्प–२ बाट बेसक्याम्पतर्फ फर्किने क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)