कृष्णभीर खुलेपछि त्रिभुवन राजपथमा सवारी चाप घट्यो
ekantipur.com · Thu Sep 17 06:20:43 GMT 2026

कृष्णभीर खुलेपछि त्रिभुवन राजपथमा सवारी चाप घट्यो
१८ दिनसम्म हेटौंडाबाट काठमाडौं जाने हजारौं सवारीले भरिएको सडकमा अहिले सीमित कृषि ढुवानीका साधन र यात्रुवाहक बस मात्र गुडिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)