मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई झट्का ! साझेदार र परिवारको सदस्य नियममा कडाइ

barnanmedia.com · Thu Sep 17 06:18:30 GMT 2026

काठमाडौं । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि Student Visa सम्बन्धी व्यवस्थामा थप कडाइ गर्दै आएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा Student Visa मा अस्ट्रेलिया पुगेका विद्यार्थीले अब आफ्नो Partner वा Family Member लाई समेत अस्ट्रेलिया लैजान नपाउने दाबीहरू सार्वजनिक भइरहेका छन्।

तर उपलब्ध आधिकारिक जानकारीअनुसार Student Visa holder का योग्य परिवारका सदस्यले निश्चित अवस्थामा subsequent entrant का रूपमा भिसाका लागि आवेदन दिन सक्ने व्यवस्था अझै रहेको छ। त्यसका लागि सम्बन्धित भिसा तथा अन्य आवश्यक मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)