जसपा–जनमत टकराव
annapurnapost.com · Thu Jan 25 00:38:17 GMT 2024
जनकपुरधाम : जसपासँग कटुता र द्वन्द्व बढेपछि मधेस सरकारबाट जनमत पार्टी बाहिरिएको छ। सत्ता साझेदारीको एक वर्ष नबित्दै जसपा र जनमत पार्टीबीच तीव्र विवाद उत्पन्न भयो। जसपाका मुख्यमन्त्री सरोजकुमार यादवले पार्टी छोड्न जनमत पार्टीका मन्त्रीहरूलाई ‘दबाब’ दिए।
राजीनामा नदिए हटाउने ‘धम्की’ दिए। जनमतका दुई मन्त्रीले बुधबार राजीनामा दिए। जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)