गण्डकी उज्यालो कार्यक्रममा ऊर्जा मन्त्रालयको साथ
newsofnepal.com · Thu Sep 17 06:25:04 GMT 2026

काठमाडौं, (नेस) ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको आवश्यक सहयोग र सहजीकरण रहने बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)