स्नो रिभर्सको सेयर नेप्सेमा सूचीकृत, शुक्रबारदेखि कारोबार हुने
onlinekhabar.com · Thu Jun 25 07:07:46 GMT 2026

११ असार, काठमाडौं । स्नो रिभर्सको सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९३ लाख ७५ हजार कित्ता साधारण सेयर सूचीकरण भएको हो ।
जसमध्ये २० प्रतिशत सेयर सर्वसाधारण समूहमा र ८० प्रतिशत सेयर संस्थापक समूहको सेयर रहेको छ । कम्पनीको सेयर शुक्रबारदेखि कारोबारमा आउने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)