नेप्सेमा स्नो रिभर्सको ९३ लाख ७५ हजार कित्ता सेयर सूचीकृत, शुक्रबारदेखि कारोबार खुल्ने
aarthiknews.com

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्नो रिभर्स लिमिटेडको कुल ९३ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ।
नेप्सेका अनुसार कम्पनीले सर्वसाधारणलाई जारी गरेको १८ लाख ७५ हजार कित्ता आईपीओ र संस्थापक लगानीकर्ताको ७५ लाख कित्ता सेयर गरी कुल ९३ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)