सर्वाेच्चले विष्णु पाैडेल रिहा गर्न मानेन्
barnanmedia.com · Thu Jun 25 07:03:50 GMT 2026

सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई तत्काल रिहा गर्न अस्वीकार गरेको छ ।
पौडेललाई रिहा गर्न माग गर्दै उनकी पत्नी दोमाया पौडेल बन्दीप्रत्यक्षीकरणको रिट दिएकी थिइन् । तर न्यायाधीश श्रीकान्त पौडेलको इजलासले रिहा गर्ने आदेश दिन अस्वीकार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)