उपराष्ट्रपति यादव रुसको राष्ट्रिय दिवस समारोहमा सहभागी
newsofnepal.com · Thu Jun 25 07:13:05 GMT 2026

काठमाडौं
उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ