भारत पुगे रवि लामिछाने, भाजपा नेताहरूले गरे स्वागत
nagariknews.nagariknetwork.com · Mon Jun 01 11:20:24 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत पुगेका छन्।
पाँच दिने भ्रमणका लागि भारत गएका उनलाई दिल्ली विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)