‘झिंगे दाउ २’को प्रिमियर : क–कसले हेरे फिल्म ?
ratopati.com · Thu Sep 17 06:26:14 GMT 2026

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘झिंगे दाउ २’को प्रिमियर गरिएको छ । बुधबार साँझ ललितपुरको लाबिम मलमा अवस्थित क्यूएफएक्समा गरिएको प्रिमियरमा फिल्मकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो ।
प्रिमियरमा सहभागी अधिकांश व्यक्तिहरूले फिल्मको कथावस्तु, मेकिङ र कलाकारको अभिनय रुचाएका थिए । फिल्मको गीतसंगीतको पनि धेरैले खुलेर तारिफ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)