चालु आवको दुई महिना : सरकारको आम्दानीभन्दा खर्च नौ अर्बले बढी
rajdhanidaily.com · Thu Sep 17 06:14:00 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपैयाँ बजेट खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ बराबर छ । जुन वार्षिक लक्ष्यको नौ दशमलव ४१ प्रतिशत हुन आउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)