राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित
nepallive.com · Thu Sep 17 06:29:44 GMT 2026

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ ।
समितिको बिहीवार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)