विश्वकर्मा पूजा : भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भिड (तस्वीरहरू)
onlinekhabar.com · Thu Sep 17 06:16:13 GMT 2026

१ असोज, काठमाडौं । विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेहरूको भिड लागेको छ ।
बिहानैदेखि दर्शानार्थीहरू आफ्ना मोटरसाइकल, स्कुटर, कार, ट्याक्सी तथा अन्य सवारीसाधन लिएर पूजा गर्न मन्दिर पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)