होटल पौवाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख सहयोग
ekantipur.com · Thu Sep 17 06:27:37 GMT 2026

होटल पौवाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख सहयोग
मुलुकभर शाखा सञ्चालन गरिरहेको होटल पौवाले भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ जम्मा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)