एनसेलले क्रिप्टो र हुन्डीमार्फत पैसा विदेश लगेको खुलासा, विस्तृत अनुसन्धानको सिफारिस
bishowkhabar.com · Thu Jun 25 07:17:48 GMT 2026

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद–बिक्री प्रक्रियामा हुन्डी र क्रिप्टोकरेन्सीमार्फत अवैध आर्थिक कारोबार भएको आशंका व्यक्त गर्दै सरकारी अध्ययन समितिले विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको खुलासा भएको छ ।
पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा एनसेलको शेयर खरिद–बिक्रीका क्रममा न्यून बिजकीकरण (अन्डर–इनभोइसिङ), हुन्डी तथा क्रिप्टोकरेन्सीजस्ता माध्यमको प्रयोग भएको हुन सक्ने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ
एनसेल