रास्वपाले नयाँ राजनीतिक द्वन्द्वको बिउ नरोपोस् : शंकर पोखरेल
baahrakhari.com · Thu Jun 25 07:18:30 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रास्वपाले सत्तामा पुगेपछि चुनावमा गरेको वाचाविपरीत क्रियाकलाप अघि बढाएको बताएका छन् ।
उनले राष्ट्रिय अधिवेशनमार्फत रास्वपाले संघीयताको विरुद्धमा आफूलाई उभ्याउने काम गरेको आरोप बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले चुनावमा एउटा वाचा गरे पनि सत्तामा पुगेपछि रास्वपाले ठीक विपरीत क्रियाकलाप गरेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ