मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
khabarhub.com · Thu Sep 17 06:33:09 GMT 2026

गोरखा – मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङको मृत्यु भएको हो ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमालको क्याम्प दुईबाट बेसक्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)