देउवा पक्षका ५१ केन्द्रीय सदस्य सानेपा आउन तयार, केन्द्रीय समिति बैठक बस्दै
setopati.com · Thu Sep 17 06:19:00 GMT 2026

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे सानेपामा बस्दैछ।
१४ औं महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई हालैको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनबाट आएको केन्द्रीय सदस्य बराबर हैसियत दिने निर्णय गरेपछि यो केन्द्रीय समिति बैठक बस्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)