मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुडानमा बढ्दो विस्थापनका कारण मानवीय सङ्कट गहिरिँदै: संयुक्त राष्ट्रसङ्घ

ratopati.com · Tue Dec 02 18:54:00 GMT 2025

संयुक्त राष्ट्रसङ्घ। सुडानको दार्फुर, कोर्दोफान, उत्तर राज्य र नाईल नदी क्षेत्रमा विस्थापितको सङ्ख्या तीव्र बढेको संयुक्त राष्ट्रसङ्घीय मानवीय संयोजन कार्यालय (ओचा) ले जनाएको छ ।

ओचाका अनुसार अल–फासिर क्षेत्रमा बढ्दो असुरक्षा र सशस्त्र लुटपाटका घटनाले सर्वसाधारणको दैनिकी जोखिमपूर्ण बन्दै गएको छ । अक्टोबरको अन्त्यमा तीव्र प्रतिक्रिया बलले शहर नियन्त्रणमा लिएपछि सहायता संस्था अझै पनि भित्र प्रवेश गर्न सकेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)