संख्याको दम्भ र लहडका भरमा संशोधन संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली
nepalpress.com · Thu Sep 17 06:31:17 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने उनको भनाइ छ।
हिजो सर्वोच्च अदालतले संविधान संशोधनका लागि राष्ट्रिय सभामा पनि दुई तिहाइको हुनैपर्ने र प्रतिनिधि सभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)